२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
बहिनीको मृत्यु भएको केही घण्टापछि दिदीको पनि मृत्यु, रहिनन् ‘झनक’…

एजेन्सी । ‘झनक’ फेम अभिनेत्री डली सोहीको निधन भएको छ । आफ्नी बहिनी अमनदीपको निधन भएको केही घण्टामै अभिनेत्रीले पनि यस संसारलाई बिदा गरिन् । ४८ वर्षको उमेरमा डली पाठेघरको मुखको क्यान्सरसँग लड्दै थिइन् । डोलीकी बहिनी अमनदीप सोहीको गएराति निधन भएको हो । जण्डिसका कारण अमनदीपको मृत्यु भएको थियो