© 2023
एजेन्सी । अस्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेड मेलबर्न टेस्टमा आपत्तिजनक सेलिब्रेसनका कारण विवादमा परेका छन् । सोमबार खेलको अन्तिम दिन हेडले भारतका ऋषभ पन्तलाई आफ्नो बलिङमा आउट बनाएका थिए । विकेटपछि हेडले हातले अश्लील इशारा गरेको देखिन्थ्यो । खेलपछि पत्रकार सम्मेलनमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सलाई हेडको सेलिब्रेशनबारे प्रश्न सोधिएको थियो ।

एजेन्सी । भारतीय फास्ट बलर मोहम्मद सिराज र अष्ट्रेलियाका ब्याट्सम्यान ट्राभिस हेडलाई आईसीसी क्रिकेट आचार संहिता उल्लङ्घन गरेको आरोपमा दोषी

एजेन्सी । ट्राभिस हेडले आईपीएल २०२४ मा अहिलेसम्म धेरै विस्फोटक इनिङ खेलेका छन् । लखनउ सुपर जाइन्ट्स विरुद्ध खेलिएको प्रतियोगिताको