२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाँच जना सवार ट्याक्सी त्रिशूलीमा खस्यो, उद्धार जारी

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट एउटा ट्याक्सी त्रिशूली नदीमा खसेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खसेको हो । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । ट्याक्सीमा पाँच जना रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको