१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जना सवार ट्याक्सी त्रिशूलीमा खस्यो, उद्धार जारी



अ+ अ-

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट एउटा ट्याक्सी त्रिशूली नदीमा खसेको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खसेको हो । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । ट्याक्सीमा पाँच जना रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार भइरहेको छ ।

दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीय रहेको बताइए पनि सम्पूर्ण विवरण खुलेको छैन ।
तस्बिर : इच्छाकामना न्यूज