© 2023
दोलखा: स्वीस भूगर्भशास्त्री टोनी हागेनले सात दशकअघि देखि खिचेका नेपाल चिनाउने तस्बिरहरूको पाँच दिने प्रदर्शनी शनिबारबाट दोलखाको जीरी नगपरालिकामा सुरू भएको छ । टोनी हागेन फाउन्डेसन र जिरी नगरपालिकाको आयोजनामा भएको तस्बिर प्रदर्शनीको हागेनकी छोरी डा. क्याट्रिन हागेनले उद्घाटन गरिन् । प्रदर्शनीमा राखिएका तस्बिरहरू अवलोकनपछि जीरी नगरपालिकाले स्वर्गिय हागेनलाई सम्झिएकोमा