© 2023
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टीको जन्म लिएपछि जेन–जीका आवाज कति बलियोसँग यो पार्टीले उठाउँछ भन्ने प्रश्न उठेको छ । नवगठित पार्टीको नेतृत्व लाइनमा कुनै पनि जेन–जी अर्थात युवा उमेरका प्रतिनिधित्व देखिएको छैन । जेन–जीको विद्रोहले परम्परागत राजनीतिक दलहरु विस्थापित