१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालमा टेलिग्राम एप तत्काल बन्द गराउन निर्देशन

काठमाडौँ । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराउन निर्देशन दिएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो । यस एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढेको र मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्न रहेको बुझिन आएकाले बन्द गराउन निर्देशन