१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टुँडालदेवीमा ‘बैष्णवी टुँडालदेवी माताको जात्रा’ -फोटो फिचर

काठमाडौं । वालुवाटारस्थित टुँडालदेवी मन्दिर परिसरमा बैष्णवी टुँडालदेवी माताको जात्रा सुरु भएको छ । लिच्छविकालीन मन्दिर टुँडालदेवीमा चैत शुक्ल पूर्णिमाका दिन यो जात्रा सुरु हुने गर्दछ । लिच्छविकालीन राजा मानदेवको हजुरबुवा रामदेवको पालामा स्थापना भएको उक्त मन्दिर परिसरमा परम्परादेखि नै जात्रा लाग्दै आएको छ । नेवार समुदायको आस्थाको केन्द्रका रूपमा