© 2023
काठमाडौं । नेपालले टी–२०विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा ओमानलाई ३८ रनले पराजित गरेको छ । योसँगै नेपाल छनोट प्रतियोगिताको उपाधि नजिक पुगेको छ । १ सय ५२ रनको लक्ष्य लिएर आएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो