१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–ट्वान्टी त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं । घरेलु मैदान नेपालमा आयोजना हुन लागेको टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । भोलि बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको नेपाल, हङकङ र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरिएको हो । हङकङ काठमाडौं नआइसकेकाले नेपालका कप्तान रोहित पौडेल र यूएईका कप्तान मोहम्मद वासिमले ट्रफी सार्वजनिक गरेका