• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
नेपाल टी–२० लिगको विजेताले ५५ लाख पाउने

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिताको विजेता टिमले ५५ लाख पाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल टी–२० लिगको विजेता टिमले ५५ लाख पाउने क्यानले बताएको हो । यस्तै, दोस्रो हुने टिमले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमशः