२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टीकाथलीमा बोरिङ खन्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा

ललितपुर । टिकाथलीमा पानीको बोरिङ खन्ने क्रममा निस्किएको आगोको ज्वाला नियन्त्रणमा आएको छ । बोरिङको पाइप गाड्ने क्रममा बिहान करिब ८ः३० बाट बल्न सुरु भएको आगोको ज्वाला ११ः४० बजेतिर निभाइएको हो । स्थानीय र सुरक्षाकर्मी टोलीको लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिएपनि ग्यास भने अझै निस्किइरहेको छ । करिब ३