२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकाथलीमा बोरिङ खन्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा



अ+ अ-

ललितपुर । टिकाथलीमा पानीको बोरिङ खन्ने क्रममा निस्किएको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।

बोरिङको पाइप गाड्ने क्रममा बिहान करिब ८ः३० बाट बल्न सुरु भएको आगोको ज्वाला ११ः४० बजेतिर निभाइएको हो ।

स्थानीय र सुरक्षाकर्मी टोलीको लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिएपनि ग्यास भने अझै निस्किइरहेको छ ।

करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको थियो ।