© 2023
ललितपुर । टिकाथलीमा पानीको बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेपनि आगो ननिभेपछि बोरिङ गर्ने काम रोकिएको छ । बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो

ललितपुर । महालक्ष्मी नगरपालिकाले १ करोड ४८ लाख रुपैयाँ लागतमा भक्तपुर जिल्लाको बालकोट र ललितपुर जिल्लाको टिकाथली (चांगााथली) जोड्ने ढुंग्रे