२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टिकटक र हिमाल मिडिया मेलाबीच साझेदारीको घोषणा

काठमाडौँ। हिमालमिडियाले साउन ९ गते हिमाल मिडिया मेलाको चौथो संस्करण आयोजना गर्ने तयारी गरेको छ, जसले देशभरका पत्रकार, डिजिटल क्रिएटर, मिडिया विज्ञ र कथावाचकहरूलाई एउटै मञ्चमा ल्याउनेछ। यस वर्षको मेलामा समाचार र स्टोरीटेलिंगको बदलिँदो संसारबारे छलफल गरिनेछ, जसमा पत्रकारिता, मोबाइल भिडियो र डिजिटल सामग्रीको भविष्यबारे गहन संवाद, कार्यशाला र मास्टरक्लासहरू