७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?
टक्सार महाशाखामा असर्फी किन्नेको भिड

काठमाडौं । तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्रीवितरण शुरू गरेको छ । आज धनतेरसको दिन असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ । विभागको गेटबाट सुरु भएको लाइन बिजुली बजारको पुलसम्म आईपुगेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइने टक्सार महाशाखाले जनाएको छ

टक्सार महाशाखाले ब्रेक शु भित्रको सुन निकाल्न थाल्यो

सोमबार दिउँसो महाशाखाले सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो। सुन निकालि सकिएपछि जोख्ने तयारी छ।