२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?
टक्सार महाशाखामा असर्फी किन्नेको भिड

काठमाडौं । तिहारलाई लक्षित गर्दै राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्रीवितरण शुरू गरेको छ । आज धनतेरसको दिन असर्फी लिन बिहानैदेखि टक्सार महाशाखामा भिड लागेको छ । विभागको गेटबाट सुरु भएको लाइन बिजुली बजारको पुलसम्म आईपुगेको छ । असर्फी आज दिउँसो ४ बजेसम्म लिन पाइने टक्सार महाशाखाले जनाएको छ

टक्सार महाशाखाले ब्रेक शु भित्रको सुन निकाल्न थाल्यो

सोमबार दिउँसो महाशाखाले सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो। सुन निकालि सकिएपछि जोख्ने तयारी छ।