© 2023
काठमाडौं । जेन–जी सहिदको सम्मानमा समाजसेवी तथा युवा राजनीतिज्ञ मिङ्मा डण्डु शेर्पाले ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिकमा द्वीप प्रज्वलन गरेका छन् । भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते भएको आन्दोलनमा सहादत प्राप्त सबै सहिदप्रति सम्मान गर्दै शेर्पाले हिमालमा पुगेर द्वीप प्रज्वलन गरेका हुन् । उनले सामाजिक