© 2023
काठमाडौँ। ‘जेनजी’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ । तथापि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयमा कम क्षति