८ पुष २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शिवपुरीको सुन्दरता: जाम्चेन विजया स्तूपा- फोटो फिचर

काठमाडौं । आकाश छ्याङ्ग उघ्रेको समय तल हेर्दा काठमाडौं उपत्यका,माथी निलो आकाश, एउटा छुट्टै अनुभूति प्राप्त गर्न सकिन्छ जाम्चेन विजया स्तूपा पुग्दा । बुढानिलकण्ठबाट सवारीमा १५ मिनेट र र पैदल १ घण्टा जतिमा पुग्न सकिने पहाडको टुप्पोमा नवनिर्मित सुन्दर स्मारक हो जाम्चेन विजया स्तूपा । जहाँबाटकाठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न