१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग…

काठमाडौँ । सामाजिक सञ्जालमा अहिले चर्चा कमाइरहेको विषय छ अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले एक टेलिभिजन शोमा गरेको टिप्पणी । कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा स्वस्तिमा र साम्राज्ञीले अर्की अभिनेत्री जसिता गुरुङको व्यक्तिगत जीवनका बारेमा धारणा राखेका थिए । उक्त धारणालाई लिएर जसिताले इन्स्टाग्राममा एक पोस्ट गर्दै आपत्ति