© 2023
काठमाडौँ । भाद्र ६ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर शो सम्पन्न भएको छ । बुधवार साँझ काठमाडौंस्थित एक सिनेमाघरमा चलचित्रको प्रमियर शो गरिएको हो । प्रिमियर शोपछि सिनेपत्रकारहरुसँग कुराकानी गर्दै अभिनेत्री केकी अधिकारीले चलचित्रले पारिवारिक विषय वस्तु झल्काउने बताउनु भयो । चलचित्रमा अभिनय गरेका दिनहरुलाई सम्झिँदै

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र