© 2023
काठमाडौँ। विगत केही वर्षदेखि छुट्टाछुट्टै समूहमा विभाजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बृहत् एकता भएसँगै आगामी छ महिनाभित्र १२औँ महाधिवेशन गरिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज भएको एकताबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्षद्वय डा बद्री केसी र महेशकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण