© 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले सूर्यको आराधता गरिने पर्ल छठ पर्वले सामाजिक एकताको सूत्रलाई बलियो बनाउने बताएका छन् । उनले यो पर्वले राष्ट्र निर्माणमा उर्जा दिने अपेक्षा समेत गरेका छन् । छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै रास्वपाका कार्यवाहक सभापति अर्यालले छठले विविधताबीचको एकतालाई अझै कसिलो बनाउनेसमेत