२६ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चित्रकार रामानन्द जोशी : नेपाली कलाका उदीयमान दृष्टिहरू

काठमाडौँ। नेपाली आधुनिक कलाको शुभारम्भकालका कलाकार स्वर्गीय रामानन्द जोशीको सम्झनामा आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा कला विमर्श भएको छ । विसं २०४५ सालमै देशावसान हुनुभए पनि उहाँले आफ्नो सक्रिय जीवनकालमा नेपाली कला क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । गाउँगाउँमा पुगेर दृश्यचित्रको नौलो प्रयोग गर्ने तथा जलरङलाई माध्यम बनाएर फरक शैलीमा