२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घ्याँसीखर्क र लुलाङ जोड्ने सडक चार महिनापछि सञ्चालन

म्याग्दी । म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असार महिनादेखि अवरुद्ध भएको थियो । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम