© 2023
काठमाडौं। बालगायिका परिधी खतिवडाको स्वरमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो गीत बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाले भरिएको प्रेरणादायी सिर्जना हो। गीतका शब्द उनका पिता तथा इञ्जिनियर प्रमोद खतिवडाले लेखेका हुन्। साहित्य र संगीतप्रति रुचि