© 2023

काठमाडौं । गत शुक्रबार काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुने गरी राजावादीले गरेको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न सरकार नराम्रोसँग चुकेको छ । योसँगै गृहमन्त्री रमेश लेखक र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्व अधिकारी माथि नैतिक प्रश्न उठेको छ । आफ्नै सुरक्षा निकायले दिएको गोप्य प्रतिवेदनको बेवास्ता गर्दा सरकार चुकेको