११ श्रावण २०८३, सोमबार
,
Latest
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्याद गुज्रियो, विर्तामोड–चन्द्रगढी चार लेन सडक अधुरै

झापा। यहाँको प्रमुख व्यापारिक केन्द्र विर्तामोड र सदरमुकाम चन्द्रगढी जोड्ने १२ किलोमिटर चार लेन सडकको दोस्रोपटकको म्याद गुजिँ्रदासमेत स्तरोन्नति सम्पन्न हुन सकेन । चन्द्रगढी विमानस्थल, प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पसलगायत महत्त्वपूर्ण स्थानसम्म आवतजावत गर्न सहज हुने उक्त सडकको निर्माणसम्बन्धी ठेक्का काठमाडौँको कन्टेक निर्माण प्रालिले रु एक अर्बमा लिएको थियो ।