© 2023
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले युद्धविराम उल्लङ्घन गरेमा त्यसलाई ‘नष्ट’ गर्ने चेतावनी दिएलगत्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्स नाजुक गाजा युद्धविराम सम्झौतालाई सुदृढ पार्न मङ्गलबार इजरायल आइपुग्नुभएको छ । राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनर पहिले नै तेल अभिवमा उपस्थित हुनुहुन्थ्यो । त्यहाँ उहाँहरूले हमासद्वारा दुई वर्ष