२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्पले ढालेको गरुढको मूर्ति पुनर्स्थापना (फाेटाे फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिको २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति पुनस्र्थापना गरेको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनस्र्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं। १ मा पर्छ । भूकम्पको