२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पले ढालेको गरुढको मूर्ति पुनर्स्थापना (फाेटाे फिचर)



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिको २०७२ सालको भूकम्पले ढालेको हिटीपोखरीको गरुढ प्रस्तर मूर्ति पुनस्र्थापना गरेको छ ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, वातावरण व्यवस्थापन विभाग, महानगर प्रहरी बल, वडा कार्यालय र स्थानीय सहभागितामा मूर्तिको आसन र मूर्ति पुनस्र्थापित गरिएको हो । यो काठमाडौँ महानगरपालिका वडा नं। १ मा पर्छ ।

भूकम्पको कम्पनले पोखरी छेउमा रहेको फल्चासमेत भत्किएको थियो । यही कारण यो मूर्ति ढलेको थियो । अब मूर्ति पुनस्र्थापना भएसँगै फल्दा पनि पुनर्निर्माण गरिने भएको छ । परम्परागत हिटी, पोखरी र यससँग सम्बन्धित भौतिक संरचना पुन:स्थापना प्राथमिकतामा राखिएको महानगरपालिकाले जनाएको छ ।