६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टिकटक स्टार खाबी लेमलाई किन गर्‍यो अमेरिकाले देशनिकाला ?

काठमाडौँ । टिकटकमा विश्वमै सबैभन्दा धेरै फलोअर्स भएका टिकटकस्टार खाबी लेमलाई तत्काल अमेरिका छाड्न आदेश दिएको छ । अमेरिकी सरकारले लामेलाई ‘स्वेच्‍छिक देशनिकाला’ अर्थात ‘भोलुन्टरी डिपोर्टेसन’ मा पठाएको हो । नेभाडाको लास भेगासमा रहेका बेला २५ वर्षीय लेमलाई अमेरिकी अध्यागमन तथा भिसासम्बन्धी समस्याका कारण तत्काल अमेरिका छाड्न लगाइएको सञ्चार माध्यमहरूले