© 2023
भादगाउँ । बडादसैँको ११ औँ दिन पापाङ्कुशा एकादशीको अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ । तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ

लायकू दरबारबाट भुईफसी, विभिन्न पुरातात्त्विक हातहतियार अनि ढालहरूसहित गुठीयारहरू निस्किएर लायकू, ईनायलाछी, दिगुभैरव परिक्रममा गरी बालकुमारी मन्दिर परिसरमा भुईफसी काट्ने