© 2023
काठमाडौं। नेपालमा गैरकानूनी रहेको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को संगठित रूपमा कारोबार तथा अनलाईन स्क्याममा संलग्न रहेको अभियोगमा ७ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने २२ वर्षीय माइकल डंगौरा, कैलाली वर्दगोरीया गाउँपालिका-६ घर भएका २६