२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३९५ जना कैदीलाई आममाफी

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले ३९५ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुष्कर गौतम सहित १४ जना र बिष्णुकुमार लिम्बु सहित ३८१ जनाको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नुभएको हो । तर नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण कुमार चौधरीका