१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३९५ जना कैदीलाई आममाफी



अ+ अ-

काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले ३९५ जना कैदीको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नु भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पुष्कर गौतम सहित १४ जना र बिष्णुकुमार लिम्बु सहित ३८१ जनाको भुक्तान हुन बाँकी कैद सजाय माफी गर्नुभएको हो ।

तर नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण कुमार चौधरीका बारेमा भने केही बताइएको छैन ।