• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
एलिना चौहानको प्रस्तुतिसँगै सकियो केसीसी एक्जिबिट २०२४

काठमाडौँ । कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को समापन भएको छ । नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले रिबन काटेर साउन ३२ गते शुभारम्भ भएको एक्जिबिट आज (भदौ १ गते) चर्चित गायिका एलिना चौहानको प्रस्तुतीसँगै समापन भएको छ । पहिलो दिन शुभारम्भ कार्यक्रमको