७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसका प्रसाईंसहित १०१ जना एमाले प्रवेश

झापा । नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार साँझ उनीसहित १०१ जनालाई एमालेमा स्वागत गरे । दमकका प्रतिष्ठित व्यवसायी समेत रहेका प्रसाईं पार्टीभित्र केही विमति राखेर नेकपा एसमा लागेका थिए । पार्टी प्रवेशपछि प्रसाईंले एमालेजस्तो