© 2023
काठमाडौं । मुस्लिम समुदायका अगुवाहरुले नेपाल हज समिति २०७२ को कार्यविधि अनुसार तत्काल गठन गर्न माग गरेका छन् । सरकारले हज समिति गठन गर्ने तयारी गरेको बेला उनीहरुले समुदायको भावना विपरीत गठन नगर्न खबरदारी गरेका हुन् । हाल कार्यान्वयनमा रहेको कार्यविधिले समुदायको पक्षमा काम नगर्ने भन्दै उनीहरुले चरम असन्तुष्टि जनाएका हुन्

काठमाडौं: केन्द्रीय हज समितिका निलम्बित अध्यक्ष समसेर मियाँले हजयात्रीसँग अतिरिक्त शुल्क असुलेको भन्दै असन्तुष्टि चुलिएको छ । भुटानी शरणार्थी प्रकरणमा