© 2023
काठमाडाैँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। केन्द्र निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनासकुमार सिंहले हस्ताक्षर गर्नुभएको हो। केन्द्र निर्माणको कुल लागत