© 2023
काठमाडौं । यमपञ्चकको तेस्रो दिन सोमबार इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कुकुर तिहारको दिन महाराजगञ्जस्थित केनाइन महाशाखामा प्रहरीको तालिमप्राप्त कुकुरको कला प्रस्तुत गरिएको छ ।केनाइन महाशाखा प्रमुख एसएसपी दिप्ती गुरुङका अनुसार हाल देशभर ९३ वटा तालिमप्राप्त कुकुर छन् । काठमाडौं उपत्यका