२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृष्णपुरका किसानलाई परिचय पत्र वितरण

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरण गर्न थालीएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए । उनका