© 2023
संसदीय समितिले कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानको अवलोकन, अनुगमन गर्ने भएको छ । आईतवार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा यसबारे जानकारी गराएको हो । समितिले सोमवार दिउँसो २ बजे निर्माणाधिन क्रिकेट मैदानको अनुगमन गर्ने समिति सभापति ठाकुरप्रसाद गैरेले बताउनु भयो । अहिले मैदान

प्रधानमन्त्री ओलीले तिन सिफ्टमा किर्तिपुरमा क्रिकेट मैदानको काम अघि बढाएर समयमै सक्ने निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयका सचिव