© 2023
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न खेलाडीहरू विस्तारै अभ्यस्त हुन थालेको बताउनुभएको छ । एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को तयारीमा रहेको नेपाली टोलीका कप्तान किरणले नयाँ प्रशिक्षक म्याट रसको प्रशिक्षण शैलीमा अभ्यस्त हुन समय लागे पनि अहिले सहज भएको बताउनुभएको

उहाँले खेलमा प्रदर्शन तल माथि भइरहने भन्दै उहाँले सय खेल खेलनु भन्दा पनि नेपालको जर्सी लगाउनु नै आफ्ना लागि गर्वको

नेपाली राष्ट्रिय फुटबल टीमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।