२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं र ललितपुरमा बिहानदेखि नै कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरिएको हो । शान्ति सुरक्षा कायम गर्न कर्र्फू आदेश जारी गर्नुपरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिएका छन् ।