२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल, मल्ललाई सघाउने

काठमाडौँ । डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति बनेको छ । एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने गरी तालमेल भएको हो । यस्तै, कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन