२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक…

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित पूर्वी मधेसमा देखिएको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सचेतक राईले घटनाको वास्तविकता सार्वजनिक गर्न निष्पक्ष छानबिन आवश्यक रहेको बताउनुभयो । उहाँले साम्प्रदायिक सद्भाव खल्बल्याउने उद्देश्यले

‘हरित इलाम हिलोमय भयो’: सचेतक राई

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले पूर्वाधारको अभावमा इलामका नागरिकले सास्ती भोग्नुपरेको बताउनुभएको हो । उहाँले ‘हरित नगरी’ का

चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक…

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले मुलुकका विभिन्न कृषि क्षेत्रमा देखिएका समस्या तथा विकास आयोजनाका कारण उत्पन्न जटिलताप्रति सरकारको

बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया तथा दुग्ध किसान मर्कामा

काठमाडाैँ । इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै नेपाली काँग्रेसका सचेतक निश्कल राईले सरकारको ध्यानाकर्षण

प्रधानमन्त्रीले संसदलाई ‘बंक’ गर्न थालेको काँग्रेसको आरोप

नेपाली काँग्रेसले दुई तिहाइ नजिकको संख्याको आडमा प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।