© 2023
सिरहा । नालाको भुक्तानी दिनेक्रममा घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कल्यापुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर तेलीविरुद्ध विशेष अदालतमा मुद्दा