२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी
तपाईं के खोज्दै हुनुहुन्छ ?
कक्षा १२ को प्रश्नपत्र लीक प्रकरण : साइपाल कलेजका प्रिन्सिपलसहित…

काठमाडौं। कक्षा १२ को होटल म्यानेजमेन्ट विषयको प्रश्नपत्र समयपूर्व सार्वजनिक भएको आरोपमा काठमाडौंस्थित साइपाल कलेजका प्रिन्सिपल गणेश जोशीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रश्नपत्र लीक काण्डमा कलेजभित्रकै कर्मचारीहरूको संलग्नता देखिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ पर्नेमा कलेजका क्याम्पस कोअर्डिनेटर संज्ञा खतिवडा, परीक्षा शाखामा