१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झलनाथ खनाल एमालेमै फर्कन तयार, ओलीसँगको भेटमा के भयो कुरा…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेमै फर्कन तयार भएका छन् । गएराति खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले गुण्डुमै पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । त्यस क्रममा एकीकृत समाजवादीमा आएको विभाजनका विषयमा छलफल भएका थिए ।